प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
विश्वकप फुटबलको नक आउट चरणको स्पेन र रुसबीचको पहिलो खेलमा स्पेनले एक – शून्यको अग्रता लिएको छ ।
खेलकाे ११ अाैं मिनेटमा स्पेनका एसेन्सियाेकाे फ्रीकिक रुसमा सेर्जेर्इ इग्नाशेविचलार्इ छुँदै १२ अाै मिनेटमा अात्मघाती गाेल भएकाे थियाे ।