राजा आए कि नेपालीका दुःखका दिन गए !
चैत ३, २०८१ आइतबार
विश्वकप फुटबलको नक आउट चरणको स्पेन र रुसबीचको पहिलो खेलकाे पहिलाे हाफ एक – एककाे बराबरीमा सकिएको छ ।
खेलकाे ११ अाैं मिनेटमा स्पेनका एसेन्सियाेकाे फ्रीकिक रुसमा सेर्जेर्इ इग्नाशेविचलार्इ छुँदै १२ अाै मिनेटमा अात्मघाती गाेल भएकाे थियाे ।
खेलकाे ४१ अाैं मिनेटमा जेरार्ड पिकेले डिबक्सभित्र ह्याण्ड गरेपछि ४३ अाै मिनेटमा अार्टेम ज्युबाले पेनाल्टीमार्फत गाेल गरेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।