कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा मोटरेबल पुल नौ वर्षसम्म अधुरै
चैत ३, २०८१ आइतबार
रुपन्देही – १२ वर्षपछि हत्याका आरोपी बाबु छोरा पक्राउ परेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका – १२ विजय नगरका ६४ वर्षीय विसम्भर थारु र ३४ वर्षीय भिख्खु भनिने अम्रिका थारुलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।
प्रहरीका अनुसार २०६३ कार्तिक ८ गते राति स्थानीय विजुलीया मुसहर र उनकी छोरी सन्तोसीया मुसहरलाई बलात्कार गरी हत्या गरेर उनीहरु फरार भएका थिए ।
विशेष सुराकीको आधारमा उनीहरुलाई रुपन्देहीको सेमराबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।