पाँचथरमा चट्याङ लागेर ७५ वर्षीया वृद्धाको मृत्यु

 जेठ ९, २०७६ बिहिबार ७:४२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँचथर – हिलिहाङ गाउँपालिका–५ सुभाङमा चट्याङ लागेर एक जना वृद्धाको ज्यान गएको छ ।  बुधबार अपरान्ह पानीसँगै परेको चट्याङ लागेर स्थानीय ७५ वर्षीया सावित्रादेवी भण्डारीको ज्यान गएको हो । 

चट्याङ लागेर भण्डारीको घटना स्थलमै ज्यान गएको हो । घटनाको बारेमा अहिले जोरपोखरी प्रहरीले अनुसन्धान गरिरहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया