सार्वजनिक गाडी कम सञ्चालन

 जेठ १३, २०७६ सोमबार ७:३८:४९ | उज्यालो सहकर्मी

काठमाण्डौ – उपत्यकासहित देशभरका सडकमा सोमबार सार्वजनिक गाडी कम चलेका छन् । लामो तथा छोटो दुरीका गाडी कम मात्रै चल्दा गन्तव्यमा पुग्नुपर्नेहरु समस्यामा परेका छन् ।

नेत्रविक्रम चन्द विप्लव समूहले आह्रवान गरेको बन्दका कारण काठमाण्डौभित्र चल्ने छोटो दुरीका सार्वजनिक गाडी कम मात्रै चलेका हुन् भने लामो दुरीका गाडी पनि हिजोअस्ति जस्तो नचलेको प्रहरीले जनाएको छ ।

यस्तै धेरैजसो स्कुल तथा कलेज पनि बन्द भएका छन् । 
 


 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया