आर्थिक वर्ष २०७६/७७ काे बजेट मन्तव्य सुरु (लाइभ)

 जेठ १५, २०७६ बुधबार १६:७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आर्थिक वर्ष २०७६/७७ को बजेट मन्तव्य सुरु भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संघीय संसदका दुवै सदनमा बजेट मन्तव्य सुरु गर्नुभएको हो ।

आउँदो वर्षका लागि १६ खर्ब बजेट रुपैयाँ हाराहारीको  बजेट आउने अनुमान छ । यसको साथै सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब पनि बढ्ने सम्भावना रहेको छ ।
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया