संघ र प्रदेशमा उल्लेख्य बजेट विनियोजन

 जेठ १५, २०७६ बुधबार १६:२५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले प्रदेश र स्थानीय तहलाई उल्लेख्य बजेट विनियोजन गरेको छ । 

समानीकरण अनुदानको रुपमा  प्रदेशलाई ५५ अर्ब ३० करोड र स्थानीय तहलाई ८९ अर्ब ९५ करोड सशर्त अनुदान दिने बजेटमा उल्लेख छ । यस्तै सशर्ततर्फ प्रदेशलाई ४४ अर्ब ५५ करोड र १ खर्ब २३ अर्ब ८७ करोड रुपैयाँ छुट्याइएको छ । 

राजश्व बाँडफाँडतर्फ प्रदेश र स्थानीय तहलाई १ खर्ब ३० अर्ब  दिइएको छ । यस्तै प्रदेश र स्थानीय तहललाई आफूले चाहेका योजना सञ्चालन गर्न १० अर्बसम्म पूरक अनुदान दिइएको छ । यस्तै विशेष अनुदानको रुपमा १० अर्ब दिइने बजेटमा उल्लेख छ । 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया