डिजिटल अपराधसम्बन्धी सम्मेलन : प्रविधिको कारणले हुने अपराध अन्...
फागुन १८, २०८१ आइतबार
काठमाण्डाै - नवलपरासीको धौवादीमा रहेको फलामखानीबाट आउँदो बर्ष नै फलाम उत्खनन् गरिने भएको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले आउँदो वर्षको बजेटमा यो कुरा उल्लेख गर्नुभएको हाे । यस्तै व्यापार घाटा घटाउन कृषीमा एन्टि डम्पिङ प्रणाली लागू गर्ने, गुणस्तरहीन वस्तु बिक्री गर्नेलाई कडा कारबाही गर्ने पनि बजेटमा उल्लेख छ ।
चीनसँगको पारबहन प्रोटोकललाई अन्तिम रुप दिएर चीनका बन्दरगाह प्रयोग गर्ने बजेटमा उल्लेख गरिएकाे छ । यस्तै सिन्डिकेट अन्त्य गरेर बजारलाई प्रतिस्पर्धी बनाउने पनि उल्लेख छ ।
पेट्रोलियम पाइपलाइनको काम सक्ने तथा विशेष आर्थिक क्षेत्र सेजको विस्तार गर्ने, विभिन्न सहरमा औद्योगिक कोरिडोर बनाउने, औद्योगिक क्षेत्र विकासको लागि २ अर्ब ८७ करोड विनियोजन भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।