डिजिटल अपराधसम्बन्धी सम्मेलन : प्रविधिको कारणले हुने अपराध अन्...
फागुन १८, २०८१ आइतबार
मकवानपुर – हेटौडा अस्पतालमा कार्यरत डाक्टर बन्दना अधिकारीमाथि अस्पताल परिसरमै अभद्र व्यवहार गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत अधिकारीमाथि जेठ १४ गते राति १० बजे दुर्व्यवहार गरिएको हो ।
घटनापछि नेपाल चिकित्सक संघले दोषीमाथि कडा कारबाहीको माग गरेको छ । संघले विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको हो । संघले घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायराभित्र ल्याई कारबाही गर्न स्थानीय सरकारसँग माग गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।