लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाल बर्खास्त

 जेठ १६, २०७६ बिहिबार १७:२३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - सरकारले लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाललाई बर्खास्त गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गाेकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद बैठकले कोषका सदस्य सचिव ढकाललाई बर्खास्त गर्ने निर्णय गरिएको बताउनु भयो । 

मन्त्री बाँस्कोटाले मन्त्रिपरिषद बैठकको पछिल्लो निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा काेषका सदस्य सचिव ढकाललाई बर्खास्त गरिएकाे जानकारी दिनु भएकाे हाे । 

 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया