पहिरोका कारण अवरुद्ध भएको कान्ति लोकपथ खुल्यो

 जेठ १७, २०७६ शुक्रबार १२:४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पहिरोका कारण अवरुद्ध भएको काठमाण्डाै हेटौँडा जोड्ने कान्ति लोकपथ झण्डै १५ घण्टापछि खुलेको छ ।

डोजर लगाएर पहिरो पन्छाएपछि बिहान साढे ९ बजेदेखि कान्ति लोकपथमा गाडी सञ्चालन भएको प्रहरीले जनाएको छ । अहिले दुइतर्फी रुपमा नै गाडी चलिरहेका छन् ।

मकवानपुरको बकैया गाउँपालिकाको ठिंगनमा र ललितपुरका तीन ठाउँमा बिहीबार बेलुका पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । 
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया