हाम्रो पात्रोमा विश्वकप क्रिकेटकाे अपडेट र विजेता अनुमान

 जेठ १८, २०७६ शनिबार १४:५४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हाम्रो पात्रोले विश्वकप क्रिकेट-२०१९ को अपडेटका दिने भएकाे छ ।

साथै विजेता अनुमान गर्ने प्रेडिक्ट एण्ड विन कार्यक्रम पनि ल्याएकाे छ । यसका लागि प्ले स्टोरबाट नयाँ अपडेट प्राप्त गर्न सकिनेछ।यसअघि विश्वकप फुटबल र चुनावका बेला पनि हाम्राे पात्राेले अपडेट दिएकाे थियाे।

अपडेट तथा दैनिक हुने हरेक खेलहरुबारे जानकारीका लागि हाम्रो पात्रोको आईएमई पे हाम्राे क्रिकेट हेर्न तथा खेल सुरु हुनु अघिसम्म सजिलै प्रेडिक्ट एण्ड विन मा भाग लिन सकिने कम्पनीले जनाएकाे छ ।

हरेक बलको अपडेट हेर्न सकिने सुविधा सँगसँगै प्रेडिक्ट एण्ड विन 

हरेक खेलमा विजेताकाे सही अनुमान गरेर दैनिक ३५ जनाले विभिन्न आकर्षक पुरस्कार प्राप्त गर्न सक्नेछन् । पुरस्कार पहिलाे र दाेस्राे हुने १-१ जनालाई आईएमई पे मा क्रमश: १ हजार ५ सय तथा तेस्राे हुने ३० जनालाई १ सय रुपैयाँ टप अप गरिनेछ । साथै विश्वकप क्रिकेटको फाइनल खेलमा विजयी हुने देशको सही अनुमान गर्नेहरुमध्ये एक जनाले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

 

 

 
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया