हिमालय एयरलाइन्सको जहाजमा चरा ठोक्कियो, केहीबेर बन्द भएको विमानस्थल खुल्यो

 भदौ १, २०७६ आइतबार १०:३७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाणडाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सको जहाजमा चरा ठोक्किएको छ । 

कतारको दोहाबाट काठमाण्डाै आएको एच ९५६४ जहाज अवतरण गर्ने बेलामा चरा ठोक्किएको हो । चरा ठोक्किए पनि जहाज र त्यहाँ रहेका यात्रु सकुशल छन् ।

चरा ठोक्किएपछि त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण केहीबेर बन्द भएको थियो । अहिले भने विमानस्थल खुलेको छ । 

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया