च्याम्पियन्स ट्रफी क्रिकेट : आज अस्ट्रेलिया र अफगानिस्तान खेल्दै
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डाै - राष्ट्रिय योजना आयोगका एक कर्मचारी मंगलबार कार्यालय भित्रै मृत अवस्थामा भेटिएका छन् ।
कार्यालय भित्रको मिटिङ हलमा कार्यालयका नायब सुब्बा बच्चुराम केसीको शव भेटिएको महानगरीय प्रहरी परिसर, काठमाण्डाैका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयाे ।
‘योजना आयाेगका नायब सुब्बा केसीको शव नजिकै सेल्फास नाम गरेकाे विषादीकाे बट्टासमेत भेटिएकाे छ । फरेन्सिक अधिकारीसहित परिसरकाे टाेली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेकाे छ’, प्रवक्ता बोगटीले भन्नुभयाे ।
केसीले आत्महत्या गरेको हुनसक्ने प्रहरीकाे प्रारम्भिक अनुमान रहे पनि अनुसन्धानपछि मात्र सत्य तथ्य बाहिर आउने प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।