वीरगञ्ज नाका हुँदै सात महिनामा एक खर्ब चार अर्ब रुपैयाँको पे...
फागुन १३, २०८१ मंगलबार
इलाम – इलामकाे माङ्गसेबुङ्ग र माईजोगमाई गाउँपालिकाले माघे सङ्क्रान्तिको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ ।
किराँत धर्मावलम्बीहरुको नयाँ वर्षको पहिलो दिन र परम्परागतरुपमा लाग्ने माइबेनी मेलालाई सबैले सहजरुपमा मनाउन पाउनु पर्छ भन्दै सार्वजनिक बिदा दिएको पालिकाले जनाएको छ ।
मकर सङ्क्रान्ति, माघी नामले चिनिने यो पर्व किँरातहरुले पनि नयाँ वर्षको रुपमा परम्परादेखि नै मनाउँदै आएका छन् ।
माङ्गसेबुङ्ग गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले भन्नु भयो, ‘माघ १ गतेको स्थानीय महत्व भएकाले गाउँ कार्यपालिकाको बैठक बसि सार्वजनिक बिदा दिने निणर्य गरेका हौँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।