जुवा खेलिरहेका १६ जना पक्राउ

 माघ १३, २०७६ सोमबार ९:३८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - धनगढी ३ मिलनचोकमा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राती जुवाखालमा छापा मारेर उनीहरुलाई २२ लाख रुपैयाँभन्दा धेरै रकमसहित पक्राउ गरिएको कैलालीका एसपी सुदिप गिरीले उज्यालोलाई जानकारी दिनुभयो ।

छापा मार्दा केही व्यक्ति भागेका र उनीहरुले पैसा फालेका पाइएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया