नम्बर नखुलेको गाडीको ठक्करबाट साइकल यात्रीको ज्यान गयो

 माघ १५, २०७६ बुधबार १६:४८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ- काठमाण्डौको बौद्धमा बिहान नम्बर नखुलेको गाडीको ठक्करबाट साइकल यात्रीको ज्यान गएको छ । 

सिन्धुली घर भई भक्तपुर बस्ने ३७ वर्षका बासु कार्कीको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कार्कीलाई ठक्कर दिने गाडीको खोजी भईरहेको पनि महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया