भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौतासम्बन्धी वार्ता फेरि शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डौ – सरकारले कुखुराको मासुको भाउ बढाउने व्यवसायीलाई कारबाही गर्ने प्रक्रिया थालेको छ ।
व्यवसायीले भाउ बढाउनुको कारणसहितको प्रमाणका लागि कागजात जुटाउने काम भइरहेको वाणिज्य आपूर्ती तथा उपभोक्ताहित संरक्षण विभागले जनाएको छ ।
विभागकका महानिर्देशक नेत्रप्रसाद सुवेदीले प्रमाण जुटाउन एकहप्ता लाग्ने जानकारी दिनुभयो । उनीहरुलाई उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही हुने सुवेदीले बताउनुभयो ।
यस्तै सरकारले सोधेको स्पष्टिकरणमा व्यवसायीले हिजो किलोमा १५ रुपैयाँ घटाउने बताए पनि बजारमा भने भाउ भने घटेको छैन । डेढ महिना अघिसम्म २ सय ५० रुपैयाँ किलो रहेको कुखुराको मासु अहिले चार सय २० रुपैयाँ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।