बिहीबार, शनिबार र आइतबार ललितपुरका यी ठाउँमा ८ घण्टा बत्ती जाने

 फागुन २२, २०७६ बिहीबार १०:५२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

ललितपुर – ललितपुरका विभिन्न ठाउँमा बिहीबार, शनिबार र आइतबार आठ घण्टा बत्ती जाने भएकाे छ ।  

पुल्चोक वितरण केन्द्रको पाटन फर्पि‍ङ फिडरबाट वितरित ११ के भी  लाइन अपग्रेडिङ गर्नुपर्ने भएकोले २२, २४ र २५ गते बिहान १० बजेबाट साँझ ६ बजेसम्म शटडाउन हुने नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ । 

फर्सीडोल, डुकुछाप, दनुवार बस्ती, जोर्खु, घुसेल, खोलाखेत क्षेत्र लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुका ग्राहकवर्गमा बत्ती जाने भएकाे हाे । 

ताेकिएकाे समयभन्दा अघि नै काम सकिए ताेकिएकाे समयअघि नै बत्ती आउने प्राधिकरणले जनाएकाे छ । 

अन्तिम अपडेट: फागुन ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया