सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै - नेपाल प्रहरीका प्राविधिकतर्फका डीआइजी डा. राजीव सुब्बाले राजीनामा दिनुभएकाे छ।
चार वर्षदेखि प्राविधिकतर्फ डीआइजीकाे पदमा रहेर काम गर्दै आएका डा. सुब्बाले शुक्रबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएकाे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी डीआईजी शैलेस थापा क्षेत्रीले जानकारी दिनुभयाे ।
शुक्रबार राजीनामा दिए पनि उहाँको राजीनामा भने गृहमन्त्रालयले स्वीकृत गरिनसकेकाे बुझिएकाे छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।