वायु प्रदूषणले मानिसको आयु तीन वर्ष घटाउने

 फागुन २५, २०७६ आइतबार १०:२५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - घर बाहिरको वायु प्रदूषणले मानिसको आयु झण्डै तीन वर्ष घटाउन थालेको एक अध्ययनले देखाएको छ । 

कार्डियोभास्कुलर रिसर्च जर्नलमा प्रकाशित अध्ययनले घर बाहिरको वायु प्रदूषणले मानिसको आयु २ दशमलव ९ वर्षले घटाइरहेको देखाएको हो । युद्धसहित सबैखाले हिंसाभन्दा प्रदूषण १० गुणा बढी घातक भएको उनीहरुले दाबी गरेका छन् ।

उनीहरुले वायु प्रदूषणका कारण ज्यान गुमाउनेको संख्या धुमपानबाट हुनेभन्दा धेरै भएको पत्ता लगाएको दाबी गरेका छन् । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया