ललितपुर महानगरले लगनखेल क्षेत्रमा डोजर चलायो
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै – छिमेकी देश चीनमा फैलिएको कोरोना भाइरसविरुद्ध नेपालले ऐक्यबद्धता जनाएको छ ।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीनका राज्य परिषद् सदस्य एवं विदेश मन्त्री वाङ यीलाई टेलिफोन गरी कोरोनाविरुद्ध ऐक्यबद्धता जनाउनुभएको हो ।
चिनियाँ समकक्षीसँगको फोन वार्तामा कोरोनाविरुद्धको चीनको लडाइमा ऐक्यबद्धता जनाएको परराष्ट्र मन्त्रालयले ट्वीटमार्फत जानकारी दिएको छ । उहाँहरुबीच द्विपक्षीय विषयमा पनि छलफल भएको ट्वीटमा उल्लेख छ ।
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) March 9, 2020
परराष्ट्र मन्त्री ज्ञवालीले पनि याे ट्वीटलाई रिट्वीट गर्नुभएकाे छ ।
साथै चिनियाँ विदेश मन्त्री वाङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।