स्नातक र स्नातकोत्तर तहको परीक्षा तोकिएकै मितिमा हुने

 फागुन २७, २०७६ मंगलबार २१:१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको परीक्षा तोकिएकै मितिमा हुने जनाएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोरोना भारसको जोखिम बढे पनि परीक्षा नै रोक्नुपर्ने अवस्था नआएकाले परीक्षा तोकिएकै समयमा नै जानकारी दिनुभयो । उहाँले आउँदो चैत ७ गतेदेखि हुने विभिन्न विभिन्न सङ्कायका परीक्षाको तयारी पूरा भएको पनि जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया