मध्य र पश्चिमका केही ठाउँमा चट्याङ र हुरीबतास सहित पानी

 फागुन ३०, २०७६ शुक्रबार १२:१७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अहिले मध्य र पश्चिमका केही ठाउँमा चट्याङ र हुरीबताससहित पानी परिरहेको छ ।

पश्चिमी वायुको असरले देशभरिकै मौसम बिहानैदेखि बदली भइ मध्य र पश्चिमका केही ठाउँमा चट्याङ र हुरीबताससहित पानी परिरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार केही ठाउँमा असिना र उच्च हिमाली भेगमा हिउँ पनि परेको छ । यो प्रणाली पूर्व सरिरहेकाले बेलुकीसम्ममा पूर्वमा पनि चट्याङ, हावाहुरी र असिना पानी पर्ने उहाँको अनुमान छ ।

शुक्रबार दिनभरि नै पानी पर्दै रोकिने मौसमविद् मानन्धरले जानकारी दिनुभएको छ । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया