पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
चितवन – काठमाडौंबाट पोखराका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा बच्चासहित ३ जनाको ज्यान गएको छ । केही यात्रु घाइते भएका छन् । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । अहिले उद्दारको काम भइरहेको छ ।
कति जनाको ज्यान गयो भन्ने बारे यकिन भइसकेको छैन । मुग्लिन र कुरिनटारको बीचमा बस खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ना ६ ख २५०६ नम्बरको बसलाई ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २२ जनालाई भरतपुर अस्पताल लगिएकाे छ । यसअघि प्रहरीले बस पोखराबाट काठमाडौंका लागि छुटेको जानकारी दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Hari somai
July 27, 2018, 1:28 p.m.Thanks for Fresh news