माकलबारीमा वृहत रक्तदान कार्यक्रम, १ सय ६७ जनाले गरे रक्तदान (फाेटाे फिचर)

 साउन १२, २०७५ शनिबार १७:३२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – जया मल्टिपल कलेज तथा माकलबारी टाेल  सुधार  समितिकाे स‌ंयुक्त अायाेजनामा शनिबार माकलबारीमा रहेकाे जया मल्टिपल कलेजमा 
वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जम्मा १ सय ६७ जनाले रक्तदान गर्नुभएकाे थियाे ।

रक्तदान कार्यक्रममा बौद्ध क्षेत्रमा रहेका लायन्स क्लबका विभिन्न शाखाहरुका साथै स्थानीय स‌ंस्थाहरुसहित अन्य २७ स‌ंस्थाहरुकाे सहकार्य रहेकाे थियाे ।

 

 

 

 

 

 

 



तस्बिर: शशिन्द्र गाैतम

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया