एक हप्ताका उपलब्धि पठाउन वा राजीनामा दिन सङ्घीय कर्मचारीलाई ट्...
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - कतार सरकारले नेपाललाई दिएको औषधी र उपकरण काठमाण्डौ आइपुगेका छन् ।
कतार सरकारले नै चाटर्ड गरेर पठाएको कतार एअरवेजको जहाजले औषधी र उपकरण ल्याएको हो । कतार फन्ड फर डेभलपमेन्टले नेपाललाई चाहिने अत्यावश्य सामग्री सहयोगको रुपमा नेपाल पठाइएको जनाएको छ ।
फन्डका निर्देशक खालिफा विन जसिम अल कुवारीले कोरोनासँग जुधिरहेको नेपाललाई मित्रराष्ट्रका हैसियतले सामग्री पठाएको बताउनुभएको छ । कतार फन्डले इरान, लेबनान, इटतली, ट्युनिसिया, रुवान्डा लगायतका देशमा पनि सहायता सामग्री पठाएको जनाएको छ ।
कतारले दिएको सहायता सामग्रीको सूची यस्तो छ :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।