सम्पत्ति शुद्धीकरणको 'ग्रे लिस्ट' मा परेसँगै अन्तर्राष्ट्रिय वित्ती...
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै – पूर्वसभामुख नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले ग्राण्ड काेर्डन अफ् द अर्डर अफ् द राइजिङ सन विभुषणले सम्मान गर्ने भएको छ ।
जापान सरकारले पौडेलले प्रतिनिधिसभाको सभामुख भएका बेलामा जापान–नेपाल फ्रेन्डशिप पार्लियामेन्टेरियन कमिटी गठन गरी सांसदका बीचमा अनुभव साटासाट गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।
नेपाल र जापानबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको ठहर गर्दै वरिष्ठ नेता पौडेललाई यो विभुषण प्रदान गर्ने निर्णय गरेको नेपालमा रहेको जापानी दूतावासले जनाएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।