कुम्भमेलाबाट फर्कंदै गरेका नेपाली चढेको जीप दुर्घटना : ४ जना...
फागुन १०, २०८१ शनिबार
रुपन्देही – कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका गुल्मीको मदाने गाउँपालिकाका ४१ वर्षीय शिक्षकको उपचार भइरहेको क्रिमसन अस्पतालले जनाएको छ ।
बुधबार विज्ञप्ति निकाल्दै अस्पतालले कोरोना सङ्क्रमित बिरामीको बारेमा आएका हल्ला गलत र भ्रामक भएको बताएको छ । बिरामीको आईसीयूमा भेन्टिलेटर सपोर्टका साथ उपचार भइरहेको पनि अस्पतालले जनाएको छ ।
अस्पतालले गलत समाचारको पछि नलाग्न सबैसँग अपिल पनि गरेको छ । सङ्क्रमितको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।