कुम्भमेलाबाट फर्कंदै गरेका नेपाली चढेको जीप दुर्घटना : ४ जना...
फागुन १०, २०८१ शनिबार
काठमाण्डाै – नेपालमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या ६ सय ८२ पुगेकाे छ । साेमबार दिउँसाे थप सात जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटाका अनुसार सेती अस्पतालकाे प्रयाेगशाला भेरी अस्पताल र नारायणी अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा सङ्क्रमण देखिएकाे हाे ।
मन्त्रालयका अनुसार अछामका एक, बर्दियाका तीन, बाराका एक र पर्साका एक जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे । त्यस्तै बाराका एक जना मृतकमा पनि आज नै काेराेना पुष्टि भएकाे छ ।
साेमबार बिहान ७२ र अहिले सात गरी आज एकैदिन ७९ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।
सङ्क्रमितमध्ये अहिलेसम्म एक सय १२ जना निकाे भएका छन् भने चार जनाकाे ज्यान गएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।