मुगुमा भूकम्पको धक्का महसुस

 जेठ १३, २०७७ मंगलबार १७:३४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ ।

दिउँसो ४ बज मुगु केन्द्रबिन्दु  बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया