आरजेडएम ब्रान्डका १५ र १६ सिटे विद्युतीय गाडी नेपाल भित्रिए
फागुन ९, २०८१ शुक्रबार
काठमाण्डाै - कोरोना भाइरसको कारण नेपाल भित्रने रेमिट्यान्समा उल्लेख्य कमी आएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५-६६ को चैत र वैशाखमा भन्दा यो वर्षको चैत र वैशाखमा ६७ अर्ब ७० करोड रुपैयाँ कम रेमिट्यान्स भित्रिएको छ ।
चैत र वैशाखमा जम्मा ७५ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स आएको छ, जब कि गएको वर्षको यिनै २ महिनामा १ खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ भित्रिएको थियो । गएको आर्थिक वर्षमा ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा यो वर्ष २० प्रतिशतभन्दा धेरैले कमी आउने विभिन्न अध्ययनले देखाएका छन् ।
यस्तै विदेशमा रहेका लाखौँ नेपाली बेरोजगार भएर फर्कने प्रक्षेपण पनि सार्वजनिक भएका छन् । यस्तै पर्यटन आयमा पनि ठूलो गिरावट आएको छ । गएको फागुन र चैतमा जम्मा ६ अर्ब ७० करोड रुपैयाँ मात्रै आम्दानी भएको राष्ट्र बैंकले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।