आरजेडएम ब्रान्डका १५ र १६ सिटे विद्युतीय गाडी नेपाल भित्रिए
फागुन ९, २०८१ शुक्रबार
काठमाण्डाै – आर्थिक वर्ष २०७७/२०७८ काे बजेट भाषण सुरु भएकाे छ । सङ्घीय संसद्काे संयुक्त बैठकमा अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले बजेट भाषण गरिरहनुभएकाे छ ।
नेपालकाे संविधान अनुसार हरेक जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान रहेकाे छ । यस पटक सरकारले ऊर्जा, सिँचाइलगायतकाे आयाेजनालाई विशेष प्राथमिकतामा राखिएकाे छ ।
त्यस्तै निर्माणसम्बन्धी र केही ठूला आयाेजना सुरु गर्ने लक्ष्यका साथ बजेट विनियाेजन सुरु सरकारले जनाएकाे छ ।
सरकारको नीति तथा कार्यक्रमका आधारमा केही महत्वपूर्ण र बहुउद्देश्यीय आयोजनालाई सरकारले विशेष ध्यान दिने भएको छ ।
तामाकोशी, मेलम्चीलगायतका राष्ट्रिय गौरवका आयोजना एक आर्थिक वर्षभित्र सक्ने घोषणा गर्ने तयारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।