आरजेडएम ब्रान्डका १५ र १६ सिटे विद्युतीय गाडी नेपाल भित्रिए
फागुन ९, २०८१ शुक्रबार
कठमाण्डौ - सरकारले स्वास्थ्य क्षेत्रका लागि ९० अर्ब ६९ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत ९० अर्ब ६९ करोड रुपैयाँको बजेट विनियोजन गरिएको बताउनुभएको हो ।
बजेटमा संक्रामक रोग नियन्त्रणका लागि आवश्यक पर्ने अस्पताल, जनशक्ति र पूर्वाधार विस्तारलाई प्रमुख प्राथमिकता दिइएको छ ।
बजेटमा औषधि उपचार सामग्री कमी हुन नदिन ६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । यस्तै स्वास्थ्यकर्मीका लागि ५ लाख रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिएको छ ।
यस्तै सरकारले ३ सय शैय्याको सरकारी अस्पताल, सबै प्रदेशमा ५० शैय्याको सरुवा रोग अस्पताल, प्रवेश गर्ने नाकामा स्वस्थ्य हेल्प डेस्क, सबै पालिकामा ५ देखि १५ शैय्याका २७२ अस्पताल बनाउन १४ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।