'क' वर्गका बैंकले हरेक शाखाबाट १० जनालाई सहुलियत ब्याजमा ऋण दिनैपर्ने

 जेठ १५, २०७७ बिहिबार १६:४७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्ष सहुलियत ऋणलाई थप विस्तार गर्ने भएको छ ।

यसको लागि हरेक 'क' वर्गका बैंकले हरेक शाखाबाट १० जनालाई सहुलियत ब्याजदरमा ऋण दिने र 'ख' वर्गका बैंकले प्रतिशाखा पाँच जनालाई सहुलियतपूर्ण ऋण दिनुपर्ने बजेटमा उल्लेख छ ।

अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले सङ्घीय संसदमा बजेट प्रस्तुत गरिरहनुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया