कृषिमा सिँचाइ : तराईमा २ अर्ब ३२ करोड, पहाड र हिमालमा सौर्य ऊर्जामार्फत पानी तान्न १ अर्ब ३१ करोड

 जेठ १५, २०७७ बिहीबार १७:४५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले तराई तथा भित्री मधेशमा साना सिँचाईका लागि २ अर्ब ३२ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै पहाडी तथा हिमाली क्षेत्रका नदी क्षेत्रमा सौर्य उर्जा उत्पादन गरी लिफ्टमार्फत पानी तान्ने व्यवस्था गर्न १ अर्ब ३१ करोड रुपैयाँ विनियोजन गरेको छ । 

सिँचाइ नभएका जमिनमा पनि सिँचाइको व्यवस्था गरी खेतीयोग्य जमिनमा कृषिजन्य सामग्री उत्पादनमा जोड दिइने सरकारले जनाएको छ । यस्तै सीमा क्षेत्रमा नदी कटानको समस्या समाधानका लागि आवश्यक बजेट व्यवस्था गरिएको सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री खतिवडाले बताउनुभयो ।कृषिमा सिँचाइ

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया