पुष्पलाल, हुलाकी र मदन भण्डारी राजमार्ग निर्माणका लागि १८ अर्ब बजेट विनियोजन

 जेठ १५, २०७७ बिहिबार १८:११:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले तीनवटा ठूला राजमार्गका लागि १८ अर्बभन्दा धेरै बजेट विनियोजन गरेको छ ।

 पुष्पलाल राजमार्गको काम ३ वर्षमा सक्नेगरी ८ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । हुलाकी राजमार्ग ३ वर्षमा सक्नेगरी ७ अर्ब १ करोड  रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यस्तै मदन भण्डारी राजमार्ग निर्माणका लागि ५ वर्ष ३ अर्ब ७ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया