यूनिसेफको सहकार्यमा गायक दीपक बज्राचार्यको कोरोनासम्बन्धी गीत सार्वजनिक

 जेठ १७, २०७७ शनिबार ७:१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चर्चित गायक दीपक बज्राचार्यले युनिसेफ साउथ एसियाको सहकार्यमा कोरोना सचेतनासम्बन्धी गीत सार्वजनिक गरेका छन् ।

गीतमा गायक दीपक बज्राचार्यलाई स्वरमा चेरिशा बज्राचार्यले साथ दिएकी छिन् भने संगीत दीपक बज्राचार्य आफ्नै रहेको छ । गीतले कोरोना कहरकाबीच दया, सद्भाव, आशा र कोरोनालाई परास्त गर्न पारस्परिक सहयोगको खाँचो रहेको सन्देश बोकेको छ ।

 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया