धादिङ केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडकाे भूकम्प

 जेठ १७, २०७७ शनिबार २२:४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

धादिङ – शनिबार राति धादिङ आसपासका जिल्लामा भूकम्पकाे धक्का महसुस गरिएकाे छ । 

धादिङकाे सुनाैला बजार केन्द्रबिन्दु भएर रातिकाे ९ बजेर ३६ मिनेट जाँदा ४ दशमलव ८ म्याग्निच्युडकाे भूकम्प गएकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ ।  

अन्तिम अपडेट: चैत १६, २०८०

1 Comments

  • दयालु दुमी

    May 30, 2020, 10:21 p.m.

    ०७२ साल वैशाख १२ गतेको भुकम्प चाहियो । यो फकडाउन भुकम्पले मात्रै खोल्ने देखिन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया