लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधिका लाग...
फागुन ८, २०८१ बिहिबार
काठमाण्डौ – उपत्यकामा जारी भएका सवारी पास लकडाउन अवधिभर मान्य हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सूचना निकालेर जेठ २ गतेदेखि १९ गतेसम्म जारी भएका पास काठमाण्डौ उपत्यकाभित्र लकडाउन अवधिभर लागू हुने जनाएको हो ।
सार्वजनिक निर्माण कार्य र अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाका नीलो सवारी पासलाई मान्यता दिने भएकाेले नवीकरण गर्नु नपर्ने सूचनामा उल्लेख छ ।
पासकाे लागि कार्यालयमा भिडभाड बढ्न गइ सङ्क्रमण हुन सक्ने भन्दै बुधबारदेखि निवेदन र प्रमाण पुग्ने कागजात कार्यालयको इमेल र फेसबुक पेजमा पठाउन र पास तयार भएको जानकारीपछि कार्यालयमा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।
सरकारले पछिल्लाे पटक जेठ ३२ गतेसम्म लकडाउनकाे अवधि बढाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।