म्यानमारमा रहेका नेपाली लिएर आइपुग्यो जहाज

 जेठ २३, २०७७ शुक्रबार ११:१३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - म्यानमारमा रहेका नेपालीलाइ लिएर जहाज काठमाण्डौ आइपुगेको छ ।

बिहान १० बजेर ५० मिनेटमा म्यानमारबाट आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । जहाजले म्यानमारबाट २५ जना नेपाली बोकेर जहाज आएको विमानस्थल कार्यालयले उज्यालोलाई जानकारी दिएको छ ।

म्यानमारले आफ्नै खर्चमा नेपालीको उद्धार गरिदिएको हो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया