सर्पले टोकेर एकजनाको ज्यान गयो

 असार २५, २०७७ बिहिबार ९:२२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख – दैलेखमा सर्पले टोकेर जनाको ज्यान गएको छ । नारायण नगरपालिका २ कुसाँडाका १९ वर्षका ललित नेपालीको ज्यान गएको प्रहरी निरीक्षक नैनबहादुर साउदले बताउनुभयो ।

सर्पले टोकेलगत्तै बिष निकाल्न घाउमा चुसेकी ललितकी श्रीमती भद्रा नेपाली बिरामी पर्नुभएको छ । उहाँको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया