त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडानका लाग...
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – काेराेना भाइरस (काेभिड–१९) काे महामारी अवधिभर एउटा बैंककाे एटीएम अर्काे बैंककाे एटीएममा प्रयाेग गर्दा पैसा नलाग्ने भएकाे छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी वर्षकाे माैद्रिक नीति प्रस्तुत गर्दै यस्ताे व्यवस्था गरिएकाे बताउनुभएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रमेश प्रसाद भट्टराई
July 17, 2020, 8:31 p.m.राम्रो निर्णय
RAMESH
July 17, 2020, 5:01 p.m.बैंकले त सूचना निकालेको छ नि चार्ज लाग्छ भनेर , के हो यस्तो ?