दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका ...
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – आइतबारका लागि बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक साउन ६ मङ्गलबारसम्मका लागि सरेको छ ।
दलको आन्तरिक विषयमा सचिवालय र शीर्ष नेताहरु छलफलमा रहेकोले पटक पटक बैठक सर्दै आएको छ । नेकपा केन्द्रीय कार्यालयले आइतबार विज्ञप्ति जारी गरी बैठक मङ्गलबार ११ बजेसम्मका लागि सरेको जानकारी दिएको हो ।
यसैबीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग आफूले कुनै सहमति नगरेको प्रतिक्रिया दिनुभएको छ । सचिवालय र स्थायी कमिटीका केही सदस्यसँगको भेटमा उहाँले मङ्सिर महिनामै महाधिवेशन गर्ने प्रस्तावमा आफू सकारात्मक भएको तर कुनै सहमति भने नभएको बताउनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।