काभ्रेकाे प्राचिन धारामा रहेकाे सूर्यमूर्ति चाेरी

 भदौ १७, २०७७ बुधबार ११:१२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काभ्रे जिल्लाकाे बनेपा नगरपालिका – ४ लागन टोलमा रहेकाे ढुंगेधाराबाट गएराति सूर्यमूर्ति चोरी भएको छ ।​

चाेरी भएकाे मूर्ति सूर्य देवताको रहेको बताइएको छ ।  यस धारामा निकै कलात्मक मूर्तिहरु रहेको र थुप्रै पटक चोरी भएको स्थानीयले बताएका छन् ।

यो ढुङ्गेधारा काभ्रेकै सुन्दर तीनधाराहरुमध्ये एक गनिएको प्राचीन धारामा पर्द्छ । याे लिच्छविकालीन धारा हाे ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया