मेलम्चीको पाइप फुटेपछि काठमाण्डौको बबरमहल जलमग्न
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – ललितपुरको लेले जङ्गलमा एक महिलाको शव भेटिएको छ । चुनिखेल घर भएकी ३९ वर्षीया गिता केसीको शव ललितपुरको गोदावरी नगरपालिका १० लेले जङ्गलमा फेला परेको महानगरीय प्रहरी वृत्त, चापागाउँले जनाएको छ ।
हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् । उनलाई ललितपुर प्रहरी परिसर जावलाखेलमा राखेर अनुसन्धान भैरहेको छ । केसीको परिवारले तीन दिनअघि महानगरीय प्रहरी परिसर जावलाखेलमा गिता हराएको उजुरी दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।