सर्वोत्कृष्ट कर्मचारी भेटिएनन्, उत्कृष्ट ४० जना पुरस्कारको लागि छनोट

 भदौ २२, २०७७ सोमबार ९:४९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले हरेक वर्ष निजामती सेवा दिवसको दिन सर्वोत्कृष्ट पुरस्कारको लागि यो वर्ष कर्मचारी भेटाएको छैन ।

मुख्य सचिवको नेतृत्वमा बनेको समितिले दुई लाख रुपैयाँ राशीको सर्वोत्कृष्ट पुरस्कारको लागि कुनै पनि कर्मचारीको नाम सिफारिस गरेको छैन ।

समितिले एक लाख रुपैयाँ पाउने उत्कृष्ट कर्मचारी १० जना छनोट गरेको छ भने ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार पाउने ३० जनाको नाम टुङ्गो लगाएको छ । 
पुरस्कार पाउने कर्मचारीको नाम र पद

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • नारायण प्रसाद शर्मा रेग्मी

    Sept. 7, 2020, 10:33 a.m.

    गत बिगत बर्षहरुमा झै आसेपासे र नाइके कर्माचारिहरु धेरै परे भन्ने सुन्न र देखन नपरोस् । बास्तबिक देश र जनताको सेवामा निति र बिधि अनुरुप अहोरात्र खट्ने पहुच नभएका निष्ठावान् , इमान्दार र कर्तब्य निष्ठ ति लगनशील कर्मचारीहरु मात्र छनोट मा परुन् र पार्न सिफारिस गर्ने कर्ता वा निकाय पनि धन्यवाद का पात्र बनुन् । यही छ कामना ।

  •  0 Reply

तपाईको प्रतिक्रिया