काभ्रे बेथानचोकको गोरखनाथ सामुदायिक वनमा डढेलो
चैत ३, २०८१ सोमबार
काठमाडौं, जेठ १५ – सरकारले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधारको क्षेत्रमा १ खर्ब ९ अर्ब रुपैयाँ भन्दा धेरै बजेट छुट्याएको छ ।
सरकारले सडक, रेल र जल यातायातको लागि यो रकम छुटयाएको हो । सरकारले तराई–काठमाडौं रेल, काठमाडौं–रसुवागढी रेल, काठमाडौंमा मेट्रो र केबलकार, मदन भण्डारी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, पुष्पलाल लोकमार्ग, कोशी गण्डकी र कर्णाली नदीमा जल यातायात चलाउने जनाएको छ ।
हरेक प्रदेशका सडकलाई भारत या चीनसँगको सिमासम्म पुर्याइने पनि उल्लेख छ । नौबीसे –सितापाइला सुरुङ निर्माण सुरु गर्ने र झण्डै एक दर्जन सडकमा सुरुङ निर्माण गरिने बजेटमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।