२४ घण्टामा काठमाण्डाै उपत्यकामा थपिए १ हजार बढी सङ्क्रमित

 असोज २०, २०७७ मंगलबार १७:१७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा गएकाे २४ घण्टामा एक हजार १७ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार काठमाण्डाैमा सात सय ८३ जना, भक्तपुरमा  एक सय १६ जना र ललितपुरमा १ सय १८ जनामा सङ्क्रमण देखिएकाे हाे । 

यस्तै पछिल्लाे २४ घण्टामा देशैभर एक हजार पाँच सय ५१ जनामा काेराेनाकाे सङ्क्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ९० हजार नाघेकाे छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया