खुल्याे डीभी, आज रातिदेखि भर्न सकिने

 असोज २१, २०७७ बुधबार २०:४०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सन् २०२२ को डाइभर्सिटी भिसा डिभीका लागि आज रातिदेखि फारम खुल्दै छ । नेपाली समयअनुसार राति पाैने १० बजेदेखि फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसकाे समयसीमा २०७७ कार्तिक २५ (नाेभेम्बर १०) सम्म ताेकिएकाे छ । 

डीभीको आवेदन खुले पछि निःशुल्क आफैले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।

दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिनसमेत आग्रह गरेको छ । 

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

5 Comments

  • NABIN PANDEY

    Oct. 8, 2020, 11:44 a.m.

    i am interested

  •  0 Reply
  • MANOJ DHAKAL

    Oct. 8, 2020, 8:40 a.m.

    I want to go abroad for higher study.

  •  0 Reply
  • सबिन गुरुङ

    Oct. 8, 2020, 6:53 a.m.

    If you study about"MAKULEY" I Believe you never try for this stupid DV. Please read the book of Mr.Yubraj Sanghraula "निसंकोच अभिब्याक्ती" one time. Thank you

  •  0 Reply
  • Jyoti Sharma

    Oct. 7, 2020, 9:48 p.m.

    Student Visa

  •  0 Reply
  • Majlum miya

    Oct. 7, 2020, 9:38 p.m.

    I'm interested

  •  0 Reply

तपाईको प्रतिक्रिया